Logo

स्वावलम्बन लघुवित्तका लगानीकर्ताले २५ प्रतिशत लाभांस पाउने, यस्तो छ नगद र सेयरको अनुपात

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले २५ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीको बिहीबार काठमाडौंमा सम्पन्न २० औं साधारणसभाले १९ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । संस्थाले आर्थिक वर्ष २०७७/७८ मा ६८ करोड ६२ लाख ५१ हजार ५ सय ७१ रुपैयाँ खुद…