Logo

स्मार्ट टेलिकमको नयाँ वर्षमा आकर्षक योजना, ‘नयाँ वर्ष २०२२ मा डबल खुसी’ को अफर

काठमाडौं ।स्मार्ट टेलिकमले नयाँ वर्षमा आकर्षक योजना ‘नयाँ वर्ष २०२२ मा डबल खुसी’ लिएर आएको छ । चाडपर्वको समयमा ग्राहकको बढ्दो दैनिक डेटा आवश्यकतालाई ध्यानमा राख्दै स्मार्ट टेलिकमले नयाँ वर्षको उपलक्ष्यमा यो योजना सार्वजनिक गरेको जनाएको छ । यस योजनामा ग्राहकले स्मार्ट सेलका डाटा प्याक खरिद गर्दा डबल खुसी प्राप्त गर्न सक्ने छन् । यस…