Logo

प्रभु बैंकको २०औं साधारणसभा : सेयरधनीलाई १२ प्रतिशत बोनस, मर्जरमा जान संचालकलाई अख्तियारी

काठमाडौं । प्रभु बैंकको साधारणसभाले लगानीकर्तालाई १२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो । बैंकको आईतबार सम्पन्न २०औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । बोनस सेयर पारित भएसँगै बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख रुपैयाँ पुगेको छ । यसैगरी साधारणसभाले अन्य बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने, प्राप्ती (एक्विजिशन…