Logo

पुस २३ देखि ‘नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुने, १०० भन्दा बढी ब्रान्डहरुका स्टल रहने

काठमाडौँ । नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी २०२२ पुस २३ गतेदेखि काठमाडौँमा आयोजना हुने भएको छ। मिडिया स्पेस सोलुसन्स प्रालि र फुट्रेक्स ट्रेड फेयर इभेन्टस् प्रालिले संयुक्त रूपमा आयोजना गर्दै आइरहेको नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनीको यो सातौँ संस्करण हो । राजधानीको भृकुटीमण्डपमा पौष २३ देखि २५ गतेसम्म उक्त प्रदर्शनी हुने आयोजकले जानकारी दिएको छन् । प्रदर्शनीमा…