Logo

विशाल ग्रुपको तालमा नाच्दै सेयर बजार, ४५ लाख लगानीकर्ता गुमनाम !

काठमाडौं । सेयर बजारसम्बन्धी आफुखुशी खुलेका विभिन्न लगानीकर्ता संघसंगठनले आफुहरुको एउटै आवाज ४० लाखभन्दा बढी लगानीकर्ताको हित रहेको बताउँदै आएका छन् । डिम्याट खाताकै आधारण हेर्ने हो भने पनि अहिले लगानीकर्ताको संख्या ४७ लाख ८१ हजारभन्दा बढी पुगिसकेको छ । नेप्से परिसुचक ३२ सय अंकबाट घट्दै २२ सय अंकमा झर्दा धेरै त्यस्ता संघसंगठनले लगानीकर्ताको हितका…