Logo

रिलायन्सको बुक विल्डिङमा लेखा समितिको चासो : आईपीओ रोकिने, तत्काल विस्तृत विवरण पठाउन बोर्डलाई निर्देशन

काठमाडौं । वित्तीय विवरणका कारण विवादमा आएको रिलायन्स स्पिनिङ मिलको बुक विल्डिङ प्रक्रियामार्फत जारी गर्न लागेको आईपीओ रोकिने भएको छ । अहिलेकै अवस्थामा कम्पनीले तोकेको मूल्यमा आईपीओ जारी गर्न दिँदा सर्वसाधारण लगानीकर्ता ठगिने भन्दै संसदको सार्वजनिक लेखा समितिले सोको विस्तृत विवरण पेश गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएको छ । कम्पनीले बुक विल्डिङमार्फत सेयर जारी गर्दा…