काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि सवारीसाधनमा जोरविजोर प्रणाली लागु हुने भएको छ । पछिल्लो समय बढेको कोरोना महामारीका कारण काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । बैठक अनुसार अब शुक्रबार राति १२ बजेदेखि जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी…