काठमाडौं । पछिल्लो समय बढ्दै गएको कोरोनाको नयाँ भेरियन्टको संक्रमणका कारण सरकारले शुक्रबार राति १२ बजेदेखि काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोरविजोर प्रणालीको घोषणा गरेको छ । जोर गते जोर र विजोर गते विजोर सवारीसाधन चलाउन पाईने उक्त प्रणालीमा निश्चित संस्था र सेवाका सवारीसाधनभने निर्वाध चल्न पाउने भएका छन् । जसमा औषधि एवं औषधिजन्य पदार्थ बोकेका…