Logo

गैरआवासीय नेपालीको लगानीमा अब इ–क्याबमार्फत ट्याक्सी, नेपालकै पहिलो क्युआर कोडसहितको सेवा

काठमाडौँ । इ–क्याबले यात्रुहरूको सुरक्षा र आवश्यकतालाई ध्यानमा राखेर सहज र सूफत मूल्यमा ट्याक्सी सेवा सञ्चालन गर्न ई–सेवा शुभारम्भ गरेको छ । गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले शुक्रबार एक कार्यक्रमका बीच यो सेवाको शुभारम्भ गरेका हुन् । यो नेपालकै पहिलो क्यु आर (QR code) कोड सहितको एप्मार्फत दिइने सेवा हो । यसमार्फत सेवाग्राहीले…