काठमाडौं । नेप्से परिसुचक २२ सय अंकको विन्दुमा झरेर लगातारजस्तो बढ्दै २९ सय अंक पार गरेको थियो । जतिवेला धेरैजसो लगानीकर्ताको सोच विपरित नेप्सेले २२ सय अंकबाट ७ सयले बढ्दै २९ सय अंक पार गरेको थियो । कतिपय ब्रोकर तथा लगानीकर्ताले नेप्से २ हजार अंकसम्म झर्ने आँकल गरेका थिए भने कतिपयले २२ अंकनै बजार प्रवेशको…