काठमाडौं । मदिरा कारोबारी अमित अग्रवाल र अभिषेक अग्रवालले बैंकबाट अबौं रुपैयाँ कर्जा लिएर भागेसँगै राष्ट्र बैंकले चालू पुँजी कर्जामा कडाई गर्ने भएको छ । हाल बैंक तथा वित्तीय संस्थाले चालू पुँजी कर्जामा ७० प्रतिशतसम्म कर्जा दिँदै आएको थियो । त्यसरी कर्जा दिँदा दुरुपयोग भएको निष्कर्ष सहित राष्ट्र बैंकले चालू पुँजी कर्जामा कडाई गर्न लागेको…