Logo

ग्राहक व्यवस्थापन नहुँदा स्मार्टको लाइसेन्स खारेजीबाट जोगियो, एक हप्ताभित्र व्यवस्थापन गर्ने प्राधिकरणको तयारी

काठमाडौं । ग्राहक व्यवस्थापन नहुँदा स्मार्ट टेलिकमको खारेज गर्ने भनिएको कम्पनीको अनुमतिपत्र खारेजी हाललाई रोकिएको छ । नेपाल दूरसंचार प्राधिकरणको सोमबार बसेको बोर्ड बैठकले तत्काल कम्पनीको सेवा लिइरहेका सेवाग्राहीको व्यवस्थापनको उपाय नटुंगिएकाले यसको लाईसेन्स केही समय पर्खेरमात्रै खारेज गर्ने निर्णय गरेको हो । नेपाल दूरसंचार प्राधिकरणको तथ्यांकअनुसार गत कात्तिक मसान्तसम्म स्मार्टको ग्राहकसंख्या २३ लाख ६७…