काठमाडौं । एनसेलले अब आफ्नो मोबाइल डेटा आवश्यकता पूरा गर्न विभिन्न समयसीमा भएका टाइम प्याकहरू ल्याएको छ । एनसेल आजियाटा लिमिटेडले ‘ननस्टप टाइम प्याक’ल्याएको हो र जसमा ग्राहकले छोटो समय अर्थात १५ मिनेट र २ घण्टाका लागि डेटा सेवा लिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीले पहिले नै वानआवर डेटा प्याकअर्थात १ घन्टा समयावधी भएको…