काठमाडौं । नेपाल बैंकले ८ दशमलव ५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७ को अर्धवार्षिक ब्याज भुक्तानी गरेको छ । बैंकले पौष मसान्तसम्म कायम सम्पूर्ण ऋणपत्रधनीहरुको बैंक खातामै अर्धवार्षिक ब्याज जम्मा गरिएको जानकारी दिएको हो । हालसम्म आफ्नो ब्याज रकम खातामा प्राप्त नभएका ऋणपत्र धनीहरुले शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडमा सम्पर्क गर्न समेत बैंकले भनेको…