Logo

नेपाल टेलिकमको दशैं अफर : एफटिटिएच जडानमा ५ सय छुट, २५० मै १ हजार मिनेट कल सुविधा

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा दशैं अफर २०८१ सार्वजनिक गरेको छ ।कम्पनीले अफर अन्तर्गत सहुलियत दरका भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरु आज (२०८१ असोज १३) देखि प्रारम्भ भई आगामी कार्तिक २३ गते सम्म उपलब्ध हुनेगरी सार्वजनिक गरेको हो । यस अफर अन्तर्गत साविकका एफटीटीएचका प्याकेजहरुमा…