काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि।ले चिसोबाट प्रभावित ४३० गरिब तथा विपन्न समुदायका परिवारलाई कम्बल वितरण गरेको छ । संस्थाले चितवनको कुरिनटार, डडेल्धुराको गोकुलेश्वर, बैतडीको पाटन, रुकुमको मुसिकोट र चौरहझारी, सल्यानको बागचौर, जाजरकोटको खलंगा र ढल्ली, डोटीको मैवा शाखाले सम्बन्धित स्थानमा बसोबास गर्ने ४३० गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरेको हो ।…