Logo

सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा ललितपुरको सुबानेमा, न्यौपाने व्यवसायिक प्रतिनिधि नियुक्त

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले ललितपुरको बाग्मती गाउँपालिका सुबानेमा शाखारहित बैंकिङ सेवा शुरुवात गरेको छ । बैंकले माघ २२ गतेदेखि ९१औं शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो । सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी मन्दिरा न्यौपानेलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । शाखारहित बैंकिङ्गको साथै सो स्थानका बासिन्दालाई स्वरोजगार बनाई आर्थिक रुपमा सबल बनाउन…