काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (युटीएल)सँग भएको फ्रिक्वेन्सी खोस्ने प्रक्रिया थालेको छ । पछिल्लो समय बढ्दै गएको फ्रिक्वेन्सी अभाव र टेलिकम क्षेत्रको प्रतिस्पर्धामा आएको कमीका कारण युटीएलको पनि फ्रिक्वेन्सी खोस्नुपर्ने बेला भएको प्राधिकरणले जानकारी दिएको छ । हाल सेवा सञ्चालन पनि गर्न नसक्ने र सरकारी राजश्व पनि बुझाउन नसकेका युटीएल, स्मार्ट टेलिकम,…