Logo

मन्त्री आलेको अर्को एक्सन, ४२ करोड रोयल्टी नबुझाउने होटल याक एण्ड यतिको ५ तारे वर्गीकरण र क्यासिनोको इजाजजपत्र रद्द

काठमाडौं । पछिल्लो समय सरकारी सम्पत्तिको संरक्षण र राजश्व संकलनमा केन्द्रित भएका संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले सरकारलाई अटेर गर्दै आएको हाटेलमाथि एक्सन लिएका छन् । राजधानीको मुटुमा रहेको याक एण्ड यति होटलको नाममा संचालित क्यासिनोले राज्यलाई बुझाउनु पर्ने ४२ करोड रोयल्टी पटकपटक ताकेदा गर्दा पनि नबुझाएकाले सो होटलको ५ तारे…