Logo

बीमाप्रति बदलिदैं आमधारणा : सर्वसाधारण पनि बीमातर्फ आकर्षित, दाबी भुक्तानी प्रक्रियामा अझै प्रश्न

काठमाडौं । पछिल्लो समय नेपालमा बीमाप्रति चेतना विस्तार हुँदै जाँदा सर्वसाधारण पनि आकर्षित हुन थालेका छन् । बीमा कम्पनीहरुको पहुँच वृद्धि र दायरा विस्तार हुँदै जाँदा बीमा सेवा आम जनतासम्म पुगेको छ । जसका कारण पछिल्लो समय देशभर बीमा गर्ने नेपालीको संख्या वृद्धि हुँदै गएको छ । बीमा क्षेत्रको नियमनकारी निकायका रुपमा रहेको बीमा समितिका…