काठमाडौं । चितवनमा पुनः बर्डफ्लू रोगको सङ्क्रमण देखिएको छ । राप्ती नगरपालिका–६ स्थित अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरा मर्न थालेपछि यही माघ २५ गते नमूना सङ्कलन गरी काठमाडौँ पठाइएकामा बिहीबार सङ्क्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार अनुसार बर्डफ्लूको एचफाईभ एनवान सङ्क्रमण देखिएको हो ।…