काठमाडौं । इन्टरनेट सेवा कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले नीतिगत अनुसन्धानका लागि सहयोग गर्ने भएको छ । वर्ल्डलिंकले नीति निर्माण, प्रवद्र्धन र उद्यमशिलता विकासका लागि काम गरिरहेको ‘दायित्व नेपाल’लाई सहयोग गर्ने भएको हो । वर्ल्डलिंकको सहयोगमा उद्यमशीलताका लागि नवीनता, सहकार्य र सेवा दिँदै आएको दायित्वले तीन वर्षमा तीन वटा नीतिगत विषयवस्तुमा सहयोग गर्नेछ । सरकारका सम्बन्धित मन्त्रालयको…