Logo

पाँच अर्बको इम्बोस्ड नम्बर प्लेट जडान योजना साढे ५ बर्षदेखि अलमलमा, पूरा होला २० महिनामा २५ लाख सवारीमा जडान गर्ने लक्ष्य ?

काठमाडौं । नेपालमा लामो समयदेखि चर्चा र विवादमा रहेको इम्बोस्ड नम्बर प्लेट जडान सुस्त देखिएको छ । पछिल्लो साढे ५ बर्षमा यातायात व्यवस्था विभागले जम्मा १५ हजार मात्रै इम्बोस्ड नम्बर प्लेट वितरण गरेको छ । गएको जेठ महिनासम्म २५ लाख सवारीसाधनमा जडान गरिसक्नुपर्ने सर्त राखिएको उक्त परियोजनामा भनेअनुसार काम नहुँदा हालसम्म जम्मा १५ हजारओटा मात्रै…