Logo

नेपाल लाइफ इन्स्योरेन्सको आइइन्स्योर जीवन बीमा योजना, न्यून लगानीमा अधिकतम जोखिम बहन

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बजारको माग र आवश्यकतालाई मध्यनजर गरी सबैमा जीवन बीमाको पहुँच पु¥याउने उद्देश्यका साथ विभिन्न विशेषताहरु रहेका जीवन बीमा योजनाहरु ल्याउने गरेको छ । यसै सन्दर्भमा नेपाल लाइफले नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना ल्याएको हो । प्रत्येक ब्यक्तिले आफु रहँदा पनि र आफु पछि पनि आफ्नो परिवारको उज्जवल भविश्यको परीकल्पना…