Logo

४५ अर्ब भुक्तानी नपाएको निर्माण व्यवसायीको दाबी, आन्दोलनमा उत्रने चेतावनी

काठमाडौं । निर्माण व्यवसायीहरूले चालु आवको अन्तसम्म पनि ठूलो रकम भुक्तानी नपाएको भन्दै आन्दोलनको चेतावनी दिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले बिहीबार पत्रकार सम्मेलन गरी विगत दुई आर्थिक वर्षयता निर्माण कार्य सम्पन्न गरेबापत‌को ठूलो रकम भुक्तानी नपाएको भन्दै समस्या समाधानको दिशामा ठोस पहल नभए बाध्य भएर विगतमा भै सशक्त एवं निर्णायक संघर्षका कार्यक्रम गर्ने…