Logo

ईमर्जिङ नेपालको आइपीओ बाँडफाँड, ८ जनाले पाए ११ कित्ता

काठमाडौं । ईमर्जिङ नेपाल लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक एनआईसी एसिया क्यापिटलले बुधबार सेयर बाँडफाँड गरेको हो। आईपीओमा कुल २३ लाख ३१ हजार २ सय ५८ जनाको आवेदन परेकोमा २ हजार ५ सय ५२ जनाको आवेदन रद्द भएको थियो । जसमध्ये योग्य आवेदकको संख्या २३ लाख २८ हजार ७ सय ६ जना…