काठमाडौं । एनएमबि बैंकले विराटनगरस्थित हाम्रो अस्पतालसँग सम्झौता गरेको छ । उपचारको लागि आएका व्यक्ति तथा कर्मचारीहरुलाई सहज होस भन्ने उद्धेश्यले द्विपक्षीय समझदारी गरिएको हो । उक्त सम्झौता अनुसार अस्पतालबाट उपलब्ध गराइने चिकित्सकीय सेवाहरुमा छुट तथा सहुलियत दिने जानकारी गराइएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रदेश १ का प्रमुख उत्सव घिमिरे र अस्पतालका तर्फबाट…