Logo

राष्ट्रिय गौरवका आयोजनामा विद्युतका पोल बाधक, सुस्त भयो नारायणगढ बुटवल सडक विस्तार

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि सडक किनारमा रहेका विद्युत्का खम्बा नहटाइँदा काममा ढिलाइ भएको छ । यस वर्ष गैँडाकोटको भेँडाबारी (गैँडाकोटबाट ११ किमी पश्चिम)बाट देवचुलीको प्रगतिनगरसम्म १० किमी सडक कालोपत्र गर्ने योजना भए पनि विद्युत्को खम्बाले समस्या परेको जनाइएको छ । ‘बस्ती क्षेत्रमा छ लेनको सडक बनाउने ठाउँमा विस्तार…