काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बाँझो जमिन उपयोग मार्फत कृषि उत्पादन अभियान शुरु गर्ने भएको छ । बजेट भाषणमा सरकारले बाँझो जमिनको उपयोग नीति अघि सारेपनि व्यवहारिक कार्यन्वयन हुन नसकेको भन्दै चेम्बरले खाली जमिनको उपयोग मार्फत कृृषि उत्पादन वृद्धि गर्ने अभियान शुरु गर्न लागेको हो । यसका लागि चेम्बरका ७७ वटै जिल्ला कार्यसमिति र…