Logo

लक्ष्मी बैंकको नयाँ शाखा भक्तपुरको कमलविनायकमा, शाखा संख्या १४२ पुग्यो

काठमाडौं । लक्ष्मी बैंकले १४२औँ शाखा भक्तपुर नगरपालिका–१०, कमलविनायकमा सञ्चालनमा ल्याएको छ । ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरू माझ वित्तीय पहुँच पु¥याउन शाखा खोलिएको बैंकले जनाएको छ । नयाँ शाखासहित ५० जिल्लामा लक्ष्मी बैंकको शाखा सञ्जाल १४२ पुगेको छ । बैंकले हाल ११ एक्सटेन्सन काउन्टर…