Logo

सुजल फुड्सले शुरू गर्‍यो ‘फ्रेसो क्यान्डी’ प्रचार अभियान

काठमाडौं । नेपालको अग्रणी कन्फेक्शनरी कम्पनी सुजल फुड्स प्रालिले फ्रेसो ब्रेथे नारासाथ फ्रेसो क्यान्डीको प्रचार (विज्ञापन) अभियान थालेको छ । यस अभियानमा ‘फ्रेसो क्यान्डी भनेकै ताजा स्वास’ भनी प्रचार गरिएको छ । फ्रेसो क्यान्डीले स्फूर्तिदायी ताजा स्वास प्रदान गर्दै आत्मविश्वास बढाउँछ भन्ने सन्देशसहित यो विज्ञापन अभियान शुरू गरिएको सुजल फुड्सले जानकारी दिएको छ । चञ्चले…