Logo

निजी ऊर्जा उत्पादकको अर्वौं लगानी जोखिममा, तत्काल पीपीए खुलाउन इप्पानको माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) को प्रक्रिया तत्काल अगाडि बढाउन नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आज एक ज्ञापनपत्र बुझाउँदै इपानले विगत ३ वर्षदेखि पीपीए नगर्दा ऊर्जा उद्यमीले आयोजनाको पहिचान र विकासका लागि गरेको अर्बौं लगानी जोखिममा परेको गुनासो गरेका छन्…