Logo

अन्तर्राष्ट्रिय रूपमा कार्गो ढुवानी शूल्क बढ्यो, नेपालमा महँगी थप बढने

काठमाडौं । अन्तर्राष्ट्रिय रूपमा कार्गो ढुवानी महँगो भएको छ । नगद संकटको सामना गरिरहेको संसारको सबैभन्दा महत्त्वपूर्ण जलमार्ग स्वेज नहर प्राधिकरणले टोल शूल्क बढाएको छ। यो टोल स्वेज नहर हुँदै जाने जहाजहरूमा लगाइन्छ। जसमा दश प्रतिशतसम्म शूल्क बढेको छ । यो निर्णय मार्च १ अर्थात बुधबारदेखि लागू भएको छ। नेपाल प्रायः सबै वस्तुको आयातमा निर्भर…