काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा विधान संसोधन प्रक्रिया रोकिएको छ । महासंघको आज भएको कार्यसमिति बैंठकमा विधान संसोधनको कुनै एजेन्डा प्रवेश नभएपछि लामो समयदेखि रस्साकस्सीमा रहेको विधान संसोधनको च्याप्टरनै क्लोज भएको हो । महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य पशुपति मुरारका र पूर्व अध्यक्ष कुशकुमार जोशीले विधानलाई आफु अनुकुल हुनेगरी विधान संसोधन प्रक्रिया अघि…