काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाउने तयारी थालेको छ । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य लगातार उकालो लाग्दा सार्वजनिक यातायात व्यवसायीहरुले भाडा बृद्धिको माग गर्दै आएका छन् । लगातार बढेको तेलको मूल्यका कारण लागत उठाउन पनि नसक्ने अवस्था आएको भन्दै यातायात व्यवसायीले तुरुन्त भाडा समायोजन गर्न सरकारलाई दबाब दिँदै आएका छन् । सोहीअनुसार सरकारले…