Logo

महिला चेम्बर अफ कमर्सद्वारा ११२ औं नारी दिवस मनाइयो, कोभिड १९ को प्रभाव र समाधान बारे विश्लेषण

काठमाडौं । महिला चेम्बर अफ कमर्सले कोभिड १९ महामारी र यसले महिला उद्यमीमा पारेको प्रभावको विश्लेषण गर्दै ११२ औ नारी दीवस मनाएको छ । महिला कमर्सले चेम्बर अफ कमर्सको भवनमा सोमवार उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा महिला चेम्बर अध्यक्ष उर्मिला श्रेष्ठले महिलाले गर्ने ब्यवसायमा सरकारले सहयोग प्रदान गर्दै आएको भएता पनि उक्त ब्यवसायलाई…