Logo

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, कैलाश आश्रमलाई सहयोग हस्तान्तरण

काठमाडौं । मुक्तिनाथ विकास बैंकले कपिलवस्तुको कैलाश आश्रम धामलाई आर्थिक सहयोग गरेको छ । आश्रम धामद्वारा संचालित मनकामना गुरुकुलमा भवन निर्माणका लागि बैंकले सहयोग गरेको जनाएको हो । बैंकले आश्रम धामलाई एक कार्यक्रमबीच चेक हस्तान्तरण गरेको थियो । उक्त कार्यक्रममा बैंकका तर्फबाट बुटवल क्षेत्रीय प्रमुख राजेन्द्र घिमिरे, जीतपूर शाखाका प्रबन्धक लेखेन्द्र जिसी र अन्य कर्मचारीहरुको…