काठमाडौं । साताको पहिलो नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा १ सय १ अंकको वृद्ध देखिएको छ । बिहानैदेखि लगातार उकालो लागिरहेको नेप्से परिसुचक अन्तिममा १ सय १ अंकले बढ्दै २६ सय ६७ को विन्दुमा पुगेको हो । आजै बैंकहरुले व्याजदर स्थिर राख्ने घोषणा गरेसँगै बजारमा उच्च उछाल देखिएको सेयर विश्लेषकहरु बताउँछन् । अघिल्ला दिनहरुमा लगातार…