Logo

वफेटको कम्पनीको सेयर बन्यो विश्वकै सबैभन्दा महँगो स्टक, मूल्य प्रतिकित्ता ५ लाख डलर

काठमाडौं । रुस र युक्रेनबीच चलिरहेको युद्ध (रसिया–युक्रेन युद्ध) र बढ्दो मुद्रास्फीतिका कारण विश्वभरका बजारमा उथलपुथल मच्चिएको छ तर, अमेरिकाका दिग्गज लगानीकर्ता वारेन बफेटले यस अवधिमा पनि दुवै हातले पैसा सोहोरिरहेका छन् । सोमबार उनको कम्पनी बर्कशायर ह्याथवे इंकको शेयर मूल्य पहिलो पटक ५ लाख डलर पुगेको छ। यो संसारको सबैभन्दा महँगो स्टक हो ।…