काठमाडौं । सनराइज बैंकले आफ्ना सबै बचत खातामा स्वास्थ्य योजना दिँदै आएकोमा थप सुविधा दिने भएको छ । पहिले नेपाल र भारतका १५ वटा अस्पतालमा गरिएको उपचारमा मात्र बीमा दिँदै आएकोमा यस वर्षदेखि नेपाल लगाएत भारतका ७० वटा अस्पताल तथा सिंगापुर र थाइल्यान्डका अस्पतालमा उपचार गराउँदाको खर्च समेत स्वास्थ्य योजना अन्तर्गत दाबी गर्न सकिने बैंकले…