काठमाडौं । उद्योग विभागमा एकैदिन उर्जासम्बन्धी ४ नयाँ परियोजना स्वीकृत भएका छन् । विभागले दिएको जानकारी अनुसार गत फागुन ३० गते अर्थात फागुन महिनाको अन्तिम दिन ५ अर्ब ५८ करोड बढी लगानीका ४ परियोजना स्वीकृत भएका हुन् । यी परियोजानमा ५ अर्ब ५८ करोड १५ लाख रुपैयाँ लगानी हुनेछन् भने ७२ जनाले रोजगारी पाउनेछन् स्वदेशी…