Logo

सर्वाेच्चको आदेशपछि पनि भएन युटिएलको लाइसेन्स खारेज, किन रोकियो दूरसञ्चार प्राधिकरण ?

काठमाडौं । सरकारले पटकपटक खारेज गरेर उन्मुक्ति पाउँदै आएको युनाइटेड टेलिकम्युनिकेसन लिमिटेड (युटिएल)को लाइसेन्स खारेजी पुनः रोकिएको छ । यसअघि नेपाल दूरसंचार पाधिकरणलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाएको भन्दै प्राधिकरणले नै ३ पटकसम्म कम्पनीको लाइसेन्स स्वतः खारेजको सूचना जारी गरेपनि प्राधिकरणले हाल भने लामो समयसम्म कम्पनीको लाइसेन्स खारेजको निर्णय गर्न नसकेको हो । युटिएलले प्राधिकरणविरुद्ध हालेका…