Logo

‘हर्न निषेध काठमाडौं’ का सडकमा कान थुन्नुपर्ने अवस्था, किन असफल भयो हर्न निषेधको घोषणा ?

काठमाडौं । काठमाडौंको चावहिल चोक नजिकै घर भएकी पूर्णमाया सिलवाल घर बेचेर अन्तै जाने सुुरसार गर्दैछिन् । दिनहुँजसो गाडीको हाईँहुँई र त्यसमाथि चर्काे हर्नको आवाजले उनी दिक्क छिन् । बिहान निद्रा खुलेदेखि राति सुतुन्जेलसम्म पनि चोकबाट आएको चर्काे हर्नको आवाजले उनी राम्रोसँग निदाउन सक्दिनन् । चर्काे हर्नको आवाजकै कारण उनका छोराछोरीलाई पढ्न असजिलो भएको भन्दै…