Logo

दावी भुक्तानी छिटो नहुँदा बद्नाम बन्दै बीमा क्षेत्र, तत्काल भुक्तानी गर्न अध्यक्ष सिलवालको निर्देशन

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा बजारमा विश्वसनीयता बढाउन र नकारात्मक प्रचार हुन नदिनका लागि सकेसम्म छिटो बीमा दाबी भुक्तानी गर्न बीमा कम्पनीहरूलाई आग्रह गरेका छन् । बीमा समितिको आयोजनामा निर्जीवन बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत र बीमा सर्भेयर संघ, नेपालका पदाधिकारीहरूसँग बिहिबार आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले भने, ‘बीमा सर्भेयरबाट समयमै क्षतिको…