काठमाडाैँ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकलाई चौबिसै घण्टा फिल्ड सपोर्ट सेवा दिने भएकाे छ । कम्पनीले रात्रीकालिन फिल्ड सपोर्ट सेवा ६ महिनाबाट अधिकांश सहरहरुमा परीक्षण गरिरहेको र यसलाई कार्यान्वयन गर्न ८०० जना थप कर्मचारी देशभरका परिचालन गरेकाे छ । नेपालमा सन् २००९ देखि शुभारम्भ भएको र १२ वर्षमै ७४ वटा जिल्लाका १०३…