Logo

हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँ पुगेको हो । यसअघि आईतबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको थियो । यस्तै…