Logo

साताको पहिलो दिन दोहोरो अंकले घट्यो नेप्से, कारोबार ४ अर्ब मात्रै

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नेपाल स्टक एक्सचेन्ज नेप्से दोहोरो अंकले घटेको छ । दिनभर उत्तारचढावसहित आज नेप्से २२.३६ अंकले घट्दै २४ सय ६४ को विन्दुमा झरेर रोकिएको हो । आज कारोबार अवधिभर ३ सय २७ कम्पनीका १ करोड ३ लाख ११ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ५…