Logo

नेपाल लाइफका लगानीकर्ताले १४.७३ प्रतिशत लाभांस पाउने, यस्तो छ नगद र सेयरको अनुपात

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना लगानीकर्तालाई १४ दशमलव ७३ प्रतिशत लाभांस दिने भएको छट । कम्पनीको सोमबार वीरगंजमा बसेको २१ औं बार्षिक साधारणसभाले १४ प्रतिशत बोनस सेयर तथा प्रतिसेयर ०.७३६८ रुपैयाँ (कर प्रयोजनका लागि) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । बोनश सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ८…