काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको चौधौं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफा रकम मध्येबाट कम्पनीका सेयरधनीहरुलाई प्रत्येक १०० कित्ता सेयर बराबर २० (बीस) कित्ताको अनुपातमा बोनस सेयर र प्रति सेयर २० रुपैयाँ (बीस) का दरले नगद लाभांश वितरण गरी कम्पनीको…