Logo

नयाँ बानेश्वर क्षेत्रमा मिचिएको ५० रोपनी जग्गा सार्वजनिकिकरण, साढे ३ करोड खर्चेर बनाईयो बगैँचा

काठमाडौं । काठमाडौँ महानगरपालिका–१० का विभिन्न भागमा रहेको ५० रोपनी सार्वजनिक जग्गालाई संरक्षण गरी उद्यान निर्माण गरिएको छ । वडा क्षेत्रमा रहेका सार्वजनिक जग्गा संरक्षण गरी खुला स्थानको विकास गर्ने नीतिअनुसार ३ करोड ५० लाख लगानीमा उद्यान निर्माण गरेर ११ ठाउँका गरी करिब ५० रोपनी सार्वजनिक जग्गा संरक्षण गरिएको वडाध्यक्ष रामकुमार केसीले जानकारी दिए ।…